ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ-१० फुरम्बु बस्ने ३० बर्षीय सन्तवीर लिम्बुको रूखले किचेर मृत्यु भएको छ । आज बिहान घर नजिकै रहेको जंगलमा दाउरा काट्न गएका लिम्बुले उतिसको रुख डाल्ने क्रममा सोही रूखले उनैलाइ किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
रूखले किचेर १ को मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































