धरान । फिल्म उद्योगमा नदेखिए पनि बलिउड स्टार जेकि श्राफ तथा टाइगर श्राफकी बहिनी कृष्णा लाइमलाइटमा आउने गरेकी छन् ।

उनी विभिन्न हर्कतका कारण लाइमलाइट सधैजसो चर्चा हुने गरेको छ । अहिले कोरोना कारण विश्वभर नै लकडाउन छ । सबैजसो घरमै दिन बिताइरहेका छन् । बलिउड सेलिब्रेटीहरू पनि उसैगरी घरमै कैद छन् । यो बेलामा उनीहरूले गरेको विभिन्न हर्कतहरूलाई आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै फ्यानहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।

यही क्रममा कृष्णाले पनि आफ्ना बोल्ड तस्बिरहरू सार्वजनिक गरेकी छन् । केही समयअघि प्रेमबाट विछोडिएकी कृष्णाले आफ्नो बोल्डलुक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी हुन् । आफूलाई निकै फिट राख्न सफल सामाजिक सञ्जालकी सेलिब्रेटी कृष्णा बिकनी अवतारमा देखिएकी हुन् । कालो बिकनीमा देखिएकी उनको तस्बिरलाई धेरैले लाइक गरेका छन् । उनको आफ्नो अधरकै कारण लाइमलाइटमा चर्चाको शिखरमा हुने गरेकी छन् ।

krishna_xraf