फेरि कृष्णाकाे बोल्ड अवतार

alt
  • जेठ ५, २०७७
  • ब्लाष्ट खबर

धरान । फिल्म उद्योगमा नदेखिए पनि बलिउड स्टार जेकि श्राफ तथा टाइगर श्राफकी बहिनी कृष्णा लाइमलाइटमा आउने गरेकी छन् ।

उनी विभिन्न हर्कतका कारण लाइमलाइट सधैजसो चर्चा हुने गरेको छ । अहिले कोरोना कारण विश्वभर नै लकडाउन छ । सबैजसो घरमै दिन बिताइरहेका छन् । बलिउड सेलिब्रेटीहरू पनि उसैगरी घरमै कैद छन् । यो बेलामा उनीहरूले गरेको विभिन्न हर्कतहरूलाई आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै फ्यानहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।

यही क्रममा कृष्णाले पनि आफ्ना बोल्ड तस्बिरहरू सार्वजनिक गरेकी छन् । केही समयअघि प्रेमबाट विछोडिएकी कृष्णाले आफ्नो बोल्डलुक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी हुन् । आफूलाई निकै फिट राख्न सफल सामाजिक सञ्जालकी सेलिब्रेटी कृष्णा बिकनी अवतारमा देखिएकी हुन् । कालो बिकनीमा देखिएकी उनको तस्बिरलाई धेरैले लाइक गरेका छन् । उनको आफ्नो अधरकै कारण लाइमलाइटमा चर्चाको शिखरमा हुने गरेकी छन् ।

krishna_xraf

लकडाउनले छेकेन गाउँक ...

खेवाहाङ मेवाहाङ संखुवासभा / गएको चैत ११ गतेदेखि दे ...

अपडेट: विराटनगर १८ क ...

विराटनगर/विराटनगर–१४ जतुवाका ५५ वर्षीय सेमानन्द य ...

प्रदेश १ मा बजेट ल्य ...

धरान /  कोरोना भाइरसको त्रासकोा बीचमा प्रदेश १ मा ...

हत्या आरोपमा मुछिएका ...

अनिल श्रेष्ठ विराटनगर /  विराटनगर – १४ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved