ब्लाष्टखबर । नागढुंगामामा स्वास्थकर्मीलाई खानतलासी गर्ने एक युवालाइ प्रहरीले पक्राउ गरेकाे छ । वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई खानतलासी लिई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्की  पक्राउ परेका हुन् ।

उनलाई अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने काठमाडौं प्रहरी परिसरले बताएका छन् ।

उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासीलिएकाे भिडियाे सामाजिक संञ्जालमा चौतर्फी विरोध भएको छ ।