ब्लाष्टखबर । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे शनिबारकाे नियमीत प्रेस व्रिफिङमा थप २ जनामा  काेराेना संक्रमणकाे पुष्टि भएकाे प्रवक्ता बिकाश देवकाेटाले जानकारी गराएका छन् । प्रवक्ता देवकाेटाले महाेत्तरीका ५२ वर्षीय र काभ्राेका २६ वर्षीय पुरूषमा काेराेना संक्रमण देखीएकाे बताएका छन् ।

याे संगै आज नेपालमा ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

अघि आजै १० बजे पहिलाे विज्ञप्ती जारी गरी ६ जनाका काेराेनाकाे संक्रमण पुष्टि भएकाे जानकारी गराएकाे थियाे भने १ बजे दाेस्राे विज्ञप्ती जारी गरी थप ३ जनामा काेराेना संक्रमण देखिएकाे पुष्टी गरेकाे थियाे ।