छुट्टाछुट्टै स्थानमा लागुऔषध सहित २ जना पक्राउ

alt
  • जेठ ३, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । सुनसरी कोशी गाँउपालिका-६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डि.सि.सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ०७ बजे को १३ प ७६५४ नम्बरको मोटरसाईकलमा सवार गरी आएका झालाई सोहि स्थान नजिकबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट २५ बोतल डाईलेक्स डि.सि. फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै, झापा शिवसताक्षी-४ बुलुचौक बस्ने ३५ बर्षीय रामबहादुर बि.क. लागुऔषध सहित पक्राउ परेका छन । हिजो राती ०९ बजे झापा गौरिगंज-११ रंगेथान स्थितमा हिडिरहेका रामबहादुरलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका दुबैजना उपर थप अनुसन्धान भईरहेको छ ।

उपमहानगरमा रहेको सबै ...

धरान / धरान उपमहानगरपालिकामा भएको सबै खाले बेरुजु ...

पेस्तोलसहित विप्लवका ...

विराटनगर / नेकपा विप्लव समुहका पूर्वी कमाण्डरको सैन्य ई ...

भारतीय हस्तक्षेपका क ...

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्त ...

सातौं नगरसभामा ६ वटा ...

धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभामा ६ वटा विषयग ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved