धरान । थप २ जनामा काेराना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा कोरो’ना संक्रमण देखिएको हो। याेसँगै नेपालमा १०१ जना संक्रमित पुगेका छन् ।

 कपिलवस्तु – ८ निवासी१६ र २२ वर्षका पुरुषमा कोरोना  पोजेटिभ देखिएको हो।

  २२ जना निको भएका छन्। तर निको भएका मध्ये ३ जनामा पुन:सं’क्रमण देखिएको छ।