लक्ष्मीमार्ग/जिल्ला प्रहरी कार्यालय मोरङबाट फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्ज भएका छन् ।
 
इलाका प्रहरी कार्यालय बेलबारीका यसअघिका प्रहरी निरीक्षक गुणराज बुढाथोकीको सरुवा भएसँगै ढकालले आइतबारबाटै कार्यभार सम्हालेका हुन् ।
 
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले स्वागत गरेको थिए । ढकाल यस अघि जिल्ला प्रहरी कार्यालयमा रहेका काम गरेका थिए ।