ब्लाष्टखबर । कोरोना संक्रमित एक युवा निकाे भएर घर फर्केका छन्।

 सेती प्रादेशिक अस्पतालकाे १६ दिन देखी आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमित कैलाली लम्कीचुहा नगरपालिका–१ प्रतापपुरका२१ वर्षिय युवा निको भएर घर फर्कीएका हुन् ।

दोस्रो र तेस्रो रिपोर्ट पटककाे परीक्षणमा  काेराेना संक्रमण  नदेखीए पछि उनलाई अाज अस्पतालबाट डिस्चार्ज दिएकाे छ । भारतकाे मुम्बाईबाट नेपाल अाएका  उनलाई प्रतापपुरको क्वारेन्टाइनमा राखिएकाे थियाे । काेराना परिक्षण संक्रमण देखीएपछि  चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।