केकीको धमाकेदार प्रस्तुति (भिडियाेसहित)

alt
  • चैत्र २६, २०७६
  • ब्लाष्ट खबर

धरान । माया पुन मगरको नयाँ गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ ।

जहाँ कलिउड नायिका केकी अधिकारीको अभिनय रहेको छ । केकीलाई अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन् ।

जङ्गबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा गीत तयार भएको हो । गीतको भिडियो पोखराको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गायिका पुनले बताइन् ।

भिडियोलाई निर्देशक तथा सम्पादक सुवास अम्गाईले गरेका छन् । साथी क्रियशनले भिडियो निर्माण गरेको हो ।

धरानमा आफ्नै छोरीलाई ...

धरान । धरान–१७ मा १४ वर्षीया आफ्नै छोरीमाथि बलात् ...

आजको राशिफल, जेठ १९ ...

विसं २०७७ जेठ १९। सोमवार। इस २०२० जुन १। नेसं ११४० तछला ...

धरान उपमहानगरका पूर् ...

धरान । घरेलु कामदारको रूपमा रहेकी तराई क्षेत्रको एक सीम ...

कृषि नीति अनुसारको ब ...

कालाबन्जर /  कृषि उत्पादनमा मुलुक लाई  आत्मनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved