लकडाउनको चौथो दिन धरान सुनसान बनेको छ । दोश्रो र तेश्रो दिन लकडाउन अवज्ञा गर्नेहरुलाई प्रहरीले पक्राउ गरे पछि चौथो दिन मानिसहरु बाहिर निस्किएका छैनन् । धरानको मुख्य चोक भानुचोक वरपर देखिएको दृष्य ।

20200327_110613 20200327_110615