माडवाडी सेवा समिति धरानले आयोजना गरेको होली उत्सवमा सहभागी हु्दैं धरानका माडवाडी समुदायहरु । उनीहरुले सोमबार होली मनाउदै बजार परिक्रममा गरि धरान १ को शिव मन्दिर पछाडी होली समापन गरेका थिए ।