Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन

र रासस फागुन १४, २०७६ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन
 
इजिप्ट / इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको मङ्गलबार निधन भएको छ । उनी ९१ वर्षको थिए ।  करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो । उनको मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ । अलाले आफ्नो ट्वीटमा भने, “हाम्रा पिता होस्नी मुवारकको ९१ वर्षको उमेरमा मङ्गलबार विहान निधन भएको छ ।” उनको अन्तयेष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ । इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बनेका थिए । सन् २०११ जनवरी २५ मा उहाँलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

ब्राउन सुगरसहित दुई जना पक्राउ
कार्तिक १४, २०८३
सप्तकोशीमा ४३ अर्बको नयाँ पुल निर्माणको तयारी
कार्तिक १४, २०८३
चक्रवात ‘अर्नब’को प्रभावः तीन प्रदेशमा भारी वर्षाको सम्भावना
कार्तिक १४, २०८३
छापा संस्करण [ePaper]
  1. ब्राउन सुगरसहित दुई जना पक्राउ
    कार्तिक १४, २०८३
  2. सप्तकोशीमा ४३ अर्बको नयाँ पुल निर्माणको तयारी
    कार्तिक १४, २०८३
  3. चक्रवात ‘अर्नब’को प्रभावः तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    कार्तिक १४, २०८३
  4. मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
    कार्तिक १३, २०८३
  5. धरानमा फोहोरको धुवाँले वन र बस्ती प्रभावित
    कार्तिक १३, २०८३
  6. ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’
    कार्तिक १३, २०८३
  7. विपद् प्रभावितलाई थप १६ लाख सहयोग
    कार्तिक १३, २०८३
  8. शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
    कार्तिक १३, २०८३
  9. निलम्बनमा एन–प्याब्सन
    कार्तिक १३, २०८३
  10. धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षणः कम मिहिनेतमै लाखौँ आम्दानी
    कार्तिक १३, २०८३
  11. मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
    कार्तिक १३, २०८३
  12. भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो
    कार्तिक १३, २०८३
  13. सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी
    कार्तिक १३, २०८३
  14. इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने
    कार्तिक १३, २०८३
  15. चक्रवात ‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
    कार्तिक १३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड