Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • मध्यपूर्व सङ्कट : मर्केल र पुटिनबीच मस्कोमा छलफल हुने

मध्यपूर्व सङ्कट : मर्केल र पुटिनबीच मस्कोमा छलफल हुने

alt
  • पुस २१, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । जर्मनीकी चान्सलर एन्जेला मर्केलले मध्यपूर्वमा देखिएको राजनीतिक सङ्कटबारे मस्कोमा रूसी नेता भ्लादिमिर पुटिनसँग छलफल गर्न आगामी शनिबार रूस जाने भएकी छिन् ।

“मस्कोमा हुने भेटमा संयुक्त राज्य अमेरिकाले ड्रोनमार्फत इराकको राजधानीमा गरेको आक्रमणमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरिरहेका हेजबुल्लाह नेता अबु महदी अल मोहन्दिस र अन्य केही व्यक्तिको मृत्यु भएपछि परिवर्तित राजनीतिक अवस्थाबारे दुई नेताबीच छलफल हुनेछ,”सोमबार जर्मनीको सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मर्केललाई भ्रमणमा विदेशमन्त्री हेइको मासले साथ दिने छन् । प्रवक्ता स्टेफेन सेइवर्टले भने, “भेटमा रूस र जर्मनीबीचको आपसी सम्बन्धलाई मजबुत पार्ने तथा जर्मन–रूस ग्यास पाइपलाइन आयोजनाबारे छलफल हुने कार्यक्रम छ । साथै इरान र इराकमा अमेरिकी ड्रोन आक्रमणपछि सिर्जना भएको राजनीतिक सङ्कट, सिरियाली द्वन्द्व र लिवियाली तनावलगायत बिषयमा पनि दुई देशका अधिकारीबीच छलफल हुनेछ ।”

सम्बन्धित समाचार
‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

विजयपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल राताम्य बनेका छन ...

११ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

विजयपुर । जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद भुक्तानी गर्न बाँकी भई फरार भए ...

सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित

हङकङ । धरानबाट प्रकाशित हुने ‘ब्लाष्ट दैनिक’का सम्पादक देवेन्द्र कार्की हङक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क
११ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ
सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित
चोरीका सिटी सफारी कवाडी गोदाममा
सङ्घीय सरकारको दुई दिने बिदा: आठराई त्रिवेणीले आइतबार कार्यालय लगाउने
चिट चोराउने सहायक केन्द्राध्यक्ष पक्राउ
गलत नम्बर डायल हुँदा दुई युवाको मृत्यु
बिरामीलाई राहत देऊ
आजको राशिफलः २०८२ साल चैत २७ गते शुक्रबार
विद्युतीय सुरक्षा दिवस सचेतनाका लागि विराटनगरमा प्रभातफेरी
पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
श्रममन्त्री साह पदमुक्त, स्वाथ्यमन्त्री मेहतालाई नसिहत
किसानलाई अधिकतम दुई लाखसम्म अनुदान
छुरा प्रहारबाट घाइते झापाका दुई युवकको मृत्यु
छानबिन समितिले व्यक्ति किटान नगर्दा समस्या
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved