धरान । धरानका स्थापीत चित्रकार तथा कला समिक्षक तीर्थ निरौलाको चोइटिएको माया  सार्वजनिक भएकाे छ ।

 गीतलाई धरानकै गायक हेम दिलुङछा राई गाएका छन् भने संगीत धरानकै स्थापीत संगीतकार विनोद प्रियदर्शी राईको छ । रोशन वान्तवाले एरेन्ज रहेको यो गीत निरौलाको दोश्रो गीत हो ।

पहिलो मैले चाहेको तिमीलाई वोलको म्युजिक भिडियो गीतलाई दर्शकले रुचाए पछि यो दोश्रो गीत लेखेको कुरा तीर्थ निरौला बताउदछन् । यो गीत चाडै नै म्युजिक भिडियोको रुपमा पनि देखिने कुरा निर्माण पक्षले गरेका छन् ।