Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • पाकिस्तानी पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानी पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

alt
  • पुस १, २०७६
  • ब्लाष्ट खबर
 
एएनआई / पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो ।
सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए ।  पेशावरको उच्च अदालतका मुख्य न्यायाधिश वाकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायधिश नजार अक्बर र लाहोर उच्च अदालतका न्यायाधिश सहिद करिमको संयुक्त इजलासले मुशर्रफलाई मृत्यु दण्डको फैसला सुनाएको हो विषेश अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय गरेको थियो ।
देशद्रोहको यो मुद्धा सन् २०१३ को डिसेम्बरदेखि अल्झिदै आएको थियो । तीनसदस्यीय इजलासले मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गरेको छ । मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । गम्भीर देशद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले नोमेम्बर २८ मा मुशर्रफलाई आफ्नो बयान पेश गर्न डिसेम्बर ५ सम्मको अन्तिम सीमा समय तोकेको थियो । अदालतले उनको विरुद्धमा फैसला सुनाएपनि मुशर्रफ भने सन् २०१६ देखि स्वैच्छिक निर्वासनको क्रममा दुवईमा बस्दै आएका छन । उनले उपचारका लागि दुवई बस्नु परेको बताउँदै आएका थिए । उपचारको क्रम जारी रहेकोले स्वदेश नफर्किने उनले बताउँदै आएका थिए । 
सम्बन्धित समाचार
टिकारामको निर्वाचन खर्च साढे १६ लाख

विजयपुर । नेकपा एमालेबाट सुनसरी क्षेत्र नं. १ का उम्मेदवार टिकाराम लिम्बूले ...

आँपमा ढकमक्क मज्जर (फोटो फिचर)

विजयपुर । सिरहाको धनगढीमाई नगरपालिका–१३, ढुङ्गानाटोलस्थित एक बगैँचामा ...

ब्राउन सुगरसहित दुई पक्राउ

विजयपुर । इनरुवा स्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषधसहित दुई जना पक्राउ प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
टिकारामको निर्वाचन खर्च साढे १६ लाख
आँपमा ढकमक्क मज्जर (फोटो फिचर)
ब्राउन सुगरसहित दुई पक्राउ
इटहरीमा ब्राउन सुगरसहित एक जना पक्राउ
रुख ढाल्ने क्रममा पुलमा क्षती
व्यावसायिक फलफूलखेतीतर्फ किसानको आकर्षण
उदयपुरमा कोदो उत्पादनमा वृद्धि
वायु प्रदूषण बढ्दैः मास्क प्रयोग गर्न आग्रह स्वास्थ्यकर्मीको सुझाव
पूर्वमा उदायो श्रम संस्कृति पार्टी
पाँच जेन जी संसदीय यात्रामा
नगर प्रमुखलाई दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ
सरकार चाँडो बनाउनेतिर लाग
आजको राशिफलः २०८२ साल फागुन २६ गते मङ्गलबार
गुराँस हेर्न रायराँयकोट
इलाम–१ मा कांग्रेसका निश्कल विजयी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved