धनकुटा नगरपालिका वडा नं.३ स्याउलेका स्थानिय किसान दिनेश घिमिरेले आफ्नो ४ रोपनी बारीमा नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको रमझममा झिलिमिली बनाउन लगाएको मखमली फूल बिक्रिको तयारीमा मुठा बनाउँदै । बारीमै मुठाको ६० रुपयाँले मखमली फुल विक्ने गरेको छ । सन्तवीर लामा /ब्लाष्ट

pic-1 pic-2 pic-3 pic-4