तिहार नजिकिदै जाँदा धरानका बजार क्षाेत्रहरूमा तिहारकाे राैनक छाएकाे छ ।   अघिल्लाे वर्षा भन्दा अगाडी  रहेकाे यस वर्षकाे  तिहारमा  यहाँकमा व्यापारीहरू तिहारकाे मैसमी व्यापारकालागी उत्साहीत भएकाे देखीन्छ ।  विषेश गरी फलफुल र तरकारी व्यावसाय गरीरहेका व्यापारीहरू यतीबेला तिहारकाे मैसमी व्यापारमा लागेका छन् । तस्विरमा धरानकाे तिहार राैनक ।

 

1 3 5 1 3 1 4 1 2 1 6 1 7 1 8 1 9 1 10 1 11 1 12 3 14 13 16 15