Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अमेरिकासँग वार्ताका लागि प्रतिबन्ध हटाउनुपर्ने पूर्व शर्त: इरानी राष्ट्रपति

अमेरिकासँग वार्ताका लागि प्रतिबन्ध हटाउनुपर्ने पूर्व शर्त: इरानी राष्ट्रपति

alt
  • भदौ १०, २०७६
  • रासस
 
तेहरान / अमेरिकासँग वार्ताका लागि इरानविरूद्ध उसले लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने पूर्व शर्त तेहरानको रहेको इरानी राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताए  ।
इरानी टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण भएको एक सम्बोधनमा राष्ट्रपति रौहानीले भने , “वार्ताका लागि पहिलो शर्त अमेरिकाले इरानविरुद्ध लगाएको ‘निर्मम’ तथा ‘गैरकानूनी’ प्रतिबन्ध हटाएर इरानीको अधिकारको सम्मान गर्नुपर्ने हुन्छ ।” “हाम्रो व्यवहारमा कुनै परिवर्तन हुन अमेरिकाले विगतमा गरेका निर्णयप्रतिको पश्चातापबाट मात्र सम्भव छ ।” “मैले पुनः दृढतासाथ यो भन्छु कि उनी (अमेरिकी) हरूले सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुने गलत निर्णयलाई सच्चाउन तयार बन्नुपर्छ ।” उनले थपे, “उनीहरूले विश्वको चाहना र सुरक्षालाई सम्मान गर्नुपर्छ र इरानको क्रान्ति र इरानीहरूको अधिकारलाई मान्यता दिनुपर्छ ।” इरानी राष्ट्रपति रौहानीले यदि राष्ट्रियताको पक्षमा गरिने कुनैपनि भेटवार्ताका लागि आफू तयार रहने सोमबार बताएका थिए । यसैबीच इरानी अधिकारीहरूले पनि अमेरिकासँगको वार्ताका लागि वासिङ्टन आणविक सम्झौता अनुरूप चल्नुपर्ने बताएका छन् ।
सम्बन्धित समाचार
वासिङ मेसिन र रेफ्रिजरेटरमा छुट

धरान। सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै वासिङ मेसिन र रेफ्रिजरेटरमा आ ...

जुनियर जुडो खेल सम्पन्न

धरान । धरान–१६ स्थित धरान रङ्गशालाको तल्लो खेलमैदानमा सुनसरी जिल्ला जुडो सङ ...

रङ्गेलीमा श्रीमतीको हत्यापछि श्रीमान्द्वारा आत्महत्या

विराटनगर । स्वास्थ्य क्षेत्रमा लागेका एक युवकले आफ्नै जीवनसङ्गिनीको बीभत्स ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
वासिङ मेसिन र रेफ्रिजरेटरमा छुट
जुनियर जुडो खेल सम्पन्न
रङ्गेलीमा श्रीमतीको हत्यापछि श्रीमान्द्वारा आत्महत्या
राज्य नागरिकप्रति उत्तरदायी हुनु पर्दछ
आजको राशिफलः २०८२ साल माघ २१ गते बुधबार
भोल्टेतर्फ एनसेलको कदमः थ्रीजी सेवा बन्द हुने तयारी
धनकुटामा ल्होछार साँस्कृतिक कार्यक्रम एवं गुम्बाको आठौं बार्षिक साधरणसभा सम्पन्न
अब स्वास्थ्य बिमामार्फत् उपचारमा २५ हजार मात्र खर्च गर्न पाइने
बस्तीका मतदाताका कुराः ‘जसले बाढी रोक्छ, उसैलाई भोट’
खानेपानी बोर्डको आर्थिक कारोबार र सेवाहरू अब अनलाइन प्रणालीबाट
रोटरीद्वारा विष्णुपादुकामा शिविर
सर्वोच्चको आदेश कार्यान्वयन गर
आजको राशिफलः २०८२ साल माघ २० गते मङ्गलबार
त्रिभुवन विमास्थलमा घुस मागेको आरोपमा तीन कर्मचारी पक्राउ
भद्रपुरमा पन्ध्रवर्षपछि इन्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिता हुने
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved