Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • झापामा चट्याङ लागेर एककाे मृत्यु एक घाइते

झापामा चट्याङ लागेर एककाे मृत्यु एक घाइते

alt
  • असार ११, २०७६
  • रासस

झापा ।  बाह्दशी गाउँपालिका– ५ का ६० वर्षीय पर्शुराम पाठकको आज अपरान्ह चट्याङ लागेर मृत्यु भएको छ । उनीसँगै रहेका ५२ वर्षीय दुर्गाप्रसाद ओली भने घाइते भएको प्रहरीले जनाएको छ ।

दुवैलाई ओलीको घरको बरण्डामा बसिरहेको अवस्थामा आज ४ बजे पानीसँगै परेको चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थामा रहेका दुवैलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याइएलगत्तै पाठकलाई चिकित्सकले मृत घोषणा गरेका थिए, भने ओलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । झापामा यसअघि चट्याङ लागेर दुईको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– ६ का ३२ वर्षीय भीम राजवंशीको गत वैशाख १३ गते घरमै सुतिरहेको अवस्थामा र मेचीनगर नगरपालिका– १५ का ४० वर्षीय प्रकाश बुढाथोकीको गत चैत २३ गते बिहान खेतमा मकै गोड्दै गर्दा चट्याङ लागेर मृत्यु भएको थियो ।

सम्बन्धित समाचार
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

काठमाडौँ । एनसेलले हिमालयन जाभा कफीबिचको सहकार्यमा नयाँ वर्षदेखि विशेष अफर ...

कोशी प्रदेशको उदाहरणीय काम

नेपालको सहकारी क्षेत्र यतिबेला गहिरो अविश्वास र सङ्कटको भुमरीमा छ । बचतकर्त ...

आजको राशिफलः २०८३ साल वैशाख ३ गते बिहीबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ३ गते बिहीबार, १ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट
वैशाख ३, २०८३
कोशी प्रदेशको उदाहरणीय काम
वैशाख ३, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ३ गते बिहीबार
वैशाख ३, २०८३
बाँसबाट गाँजा ओसारपोसारः सप्तकोशीबाट दुई जना पक्राउ
वैशाख २, २०८३
बेलका पर्यटन महोत्सवको उद्घाटन
वैशाख २, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
वैशाख २, २०८३
सहकारी पीडितको पैसा फिर्ता गर्न थाल्यो कोशी प्रदेशले
वैशाख २, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २ गते बुधबार
वैशाख २, २०८३
वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्
वैशाख १, २०८३
रबिको ‘मिश्रित खेती’ मा २७ प्रजातिका नगदेबाली
वैशाख १, २०८३
दलित समुदायलाई विशेष सुविधा दिने सरकारको प्रतिबद्धता
वैशाख १, २०८३
दन्तकाली मन्दिरमा दर्शनार्थीको भिड
वैशाख १, २०८३
लागूऔषधसहित एक जना पक्राउ
वैशाख १, २०८३
इलामको कन्याममा पर्यटक
वैशाख १, २०८३
नयाँ वर्षसँगै सिरुवामा रमाउँदै पूर्वका आदिवासी
वैशाख १, २०८३
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट
वैशाख ३, २०८३
कोशी प्रदेशको उदाहरणीय काम
वैशाख ३, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ३ गते बिहीबार
वैशाख ३, २०८३
बाँसबाट गाँजा ओसारपोसारः सप्तकोशीबाट दुई जना पक्राउ
वैशाख २, २०८३
बेलका पर्यटन महोत्सवको उद्घाटन
वैशाख २, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
वैशाख २, २०८३
सहकारी पीडितको पैसा फिर्ता गर्न थाल्यो कोशी प्रदेशले
वैशाख २, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २ गते बुधबार
वैशाख २, २०८३
वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्
वैशाख १, २०८३
रबिको ‘मिश्रित खेती’ मा २७ प्रजातिका नगदेबाली
वैशाख १, २०८३
दलित समुदायलाई विशेष सुविधा दिने सरकारको प्रतिबद्धता
वैशाख १, २०८३
दन्तकाली मन्दिरमा दर्शनार्थीको भिड
वैशाख १, २०८३
लागूऔषधसहित एक जना पक्राउ
वैशाख १, २०८३
इलामको कन्याममा पर्यटक
वैशाख १, २०८३
नयाँ वर्षसँगै सिरुवामा रमाउँदै पूर्वका आदिवासी
वैशाख १, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क