मोरङ / मोरङको सुन्दरहरैचा ११ मा रहेको महेन्द्र माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु अत्याधिक गर्मीका कारण बेहोस् भएका छन।
कक्षा ६ मा अध्यनरत ४ जना छात्रा आइतवार विद्यालय समयमा बेहोस् भएको विद्यालयका प्रधानाध्यापक सुनिल झाले जानकारी दिए ।
उनीहरुलाई प्राथमिक उपचार पश्चात अभिभावकको रोहबरमा घर पठाइेको थियो ।