Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • ‘सामाजिक सुरक्षा कार्यान्वयन गर्न जर्मनले प्राविधिक सहायता गर्ने’

‘सामाजिक सुरक्षा कार्यान्वयन गर्न जर्मनले प्राविधिक सहायता गर्ने’

alt
  • जेठ १४, २०७६
  • रासस
 
काठमाडौँ /  नेपाल सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मन सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमाबार नेपालका लािग जर्मनीका राजदूत रोल्याण्ड साफेरले गरेकाे शिष्टाचार भेटमा राजदूतले आगामी दिनमा सामाजिक सुरक्षा योजनालाई समन्वयात्मकरूपमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक एवं अन्य सहयोग प्रदान गर्ने विश्वास दिलाए ।
भेटमा उनले श्रम, रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा नेपाल सरकारले अघि बढाएको दीर्घकालीन महत्वका सुधारबाट आफू निकै नै प्रभावित भएको बताए  । सो अवसरमा मन्त्री विष्टले श्रम तथा आप्रवासका क्षेत्रमा नेपाल सरकारले अघि बढाएका महत्वपूर्ण सुधारका बारेमा राजदूतलाई जानकारी गराएका थिए । 
उनले श्रम सम्बन्ध, सामाजिक सुरक्षा, देशभित्रै व्यापकरूपमा रोजगारीका अवसर सिर्जना गर्न नेपाल सरकारले चालेका कदमका बारेमा जानकारी गराउनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल र जर्मनीबीचको मित्रता, समझदारी र सहयोगका विविध पक्षमा छलफल भएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।
सम्बन्धित समाचार
ओलीसहित ७ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ । जेन जी आन्दोलनका क्रममा भएको क्षति र मानवीय हताहतीसम्बन्धी छानबि ...

अवैध सम्बन्धको शङ्कामा श्रीमतीको हत्या

विराटनगर । विराटनगर–१५ हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको हत्या गरेक ...

रेबिज भ्याक्सिन तत्काल आपूर्ति गर

कोशी प्रदेशका सरकारी अस्पतालहरुमा रेबिजविरूद्धको एन्टिरेबिज भ्याक्सिन (एआरभ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ओलीसहित ७ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
अवैध सम्बन्धको शङ्कामा श्रीमतीको हत्या
रेबिज भ्याक्सिन तत्काल आपूर्ति गर
आजको राशिफलः २०८२ साल चैत १२ गते बिहीबार
बलात्कारको आरोपमा सफारी चालक पक्राउ
बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन
ठमेलबाट युगाण्डाका २० महिला पक्राउ
लागू औषधसहित एक पक्राउ
पिपलको रुखमा मौरीको घर
भाँचियो निर्माणाधीन पुल
वडा कार्यालयको मनपरीः प्रहरीलाई मौलो पूजादेखि गस्ती खर्चसमेत भुक्तानी
इरानका अधिकारीसँग वार्ता गरेको ट्रम्पको दाबी भ्रामक
कोशीमा रेबिज भ्याक्सिनको हाहाकार
मलेप प्रतिवेदनः वित्तीय अनुशासनमा चुक्दै धरान
आमालाई कुटपिट गर्ने छोरा पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved