Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड

कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड

alt
  • वैशाख १२, २०७६
  • रासस-एपी

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको नृशंस हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिइएको छ ।

जोन विलियम किङ नामका गोरा जातिका व्यक्तिले टेक्सासको जेस्पर नजिक सडकमा सन् १९९८ मा ट्रकले घिसारेर हत्या गरेका थिए । विलियम किङले कालाजातिलाई खासरुपमा लक्षित गरी जेम्स बायर्डको हत्या गरेको पुष्टी भएको थियो ।

अमेरिकी इतिहासमा सर्बाधिक वीभत्स घृणायुक्त अपराधको संज्ञा दिइएको यस घटनामा दोषी ठहरिएका विलियम किङलाई बुधबार साँझ घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो ।

अभियोजनकर्ताहरुले २१ वर्षीय युवक बायर्डमाथि कालाजाति भएकै कारण साङ्घातिक हमला गरिएको पुष्टी भएको बताएका छन् । बायर्डको हत्यामा संलग्नको आरोपमा मृत्युदण्ड दिइएका किङ दोस्रा व्यक्ति हुन् । तेस्रो व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।

अमेरिकी सर्वोच्च अदालतले बायर्डको पछिल्लो अपिललाई अस्वीकार गरेको थियो । अभियोजनकर्ताहरुले ४४ वर्षीय किङ र दुई अरु गोराजातिका युवाले बायर्डलाई सन् १९९८ को जुन महिनामा साङ्लोले बाँधेर ट्रकमा राखी टेक्सासको जेस्परस्थित सुनसान सडकमा घिसारेर विभत्स हत्या गरेका थिए । 

सम्बन्धित समाचार
अल्टिमा लाइफको शाखा धरानमा

धरान । धरानमा अल्टिमा लाइफको फ्रेन्चचाइज शाखा शुक्रबारदेखि धरान–३ माछाभौडी ...

बूढासुब्बा गोल्डकपः झापा–११ को अग्रता

धरान । २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन ...

१४ पटक मन्त्री बनेका विजय गच्छदारको ओरालो यात्राः शक्ति जोगाउने अन्तिम प्रयास

धरान । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार आठौँपटक प्रतिनि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अल्टिमा लाइफको शाखा धरानमा
बूढासुब्बा गोल्डकपः झापा–११ को अग्रता
१४ पटक मन्त्री बनेका विजय गच्छदारको ओरालो यात्राः शक्ति जोगाउने अन्तिम प्रयास
भारतको कोइलाखानीमा विस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
मजदुरको लाखौँ भुक्तानी दिन इँटा उद्योग सञ्चालकको आनाकानी
हर्क साम्पाङद्वारा बोर्डमा आफूखुसी २२ कर्मचारी नियुक्त
घरेलु क्लब निराश हुने चक्र फेरियोस्
आजको राशिफलः २०८२ साल माघ २३ गते शुक्रबार
बूढासुब्बा गोल्डकपमा आयोजकको विजयी सुरुवात
बूढासुब्बा गोल्डकपमा आयोजकको विजयी सुरुवात
२६ औँ बूढासुब्बा गोल्डकप सुरु
झापा ४ को चुनावी चर्चाः साँवाको ह्याट्रिकमा को बन्ला बाधक ?
बूढासुब्बा गोल्डकपः इतिहासदेखि वर्तमानसम्म
स्वास्थ्य बिमा कार्यक्रम नै बन्द हुने सङ्केत
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved