Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

नेता किम जोङ उनको सुरक्षार्थ  भियतनाम सर्वसाधारणका लागि रेलसेवा बन्द

र रासस/एएफपी फागुन १३, २०७५ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
नेता किम जोङ उनको सुरक्षार्थ  भियतनाम  सर्वसाधारणका लागि रेलसेवा बन्द

भियतनाम । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

उनि सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै छन् । उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ । 

किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै छन् । 

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै छन्। दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ । हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ । 

किम शनिबार नै रेल चढेर भियतनामतर्फ लाग्नुभएको हो । उहाँ चीनको राजधानी बेइजिङ हुँदै रेलमा भियतनाम पुग्ने छन् । भियतनामका अधिकारीहरुले जनाएअनुसार उनि मङ्गलबार बिहानसम्ममा भियतनामको दोङदाङ शहरमा पुग्ने छन् । 

उनले साढे दुई दिनको  करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न  लागेका हुन् ।

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लाग्नु भएको हो । उनिहरुबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो । 

हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ । उनिहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो । सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो । 

 
 
 
 
 
 
 
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

पत्रकार धरपकडः छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
कार्तिक १४, २०८३
ब्राउन सुगरसहित दुई जना पक्राउ
कार्तिक १४, २०८३
सप्तकोशीमा ४३ अर्बको नयाँ पुल निर्माणको तयारी
कार्तिक १४, २०८३
छापा संस्करण [ePaper]
  1. पत्रकार धरपकडः छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
    कार्तिक १४, २०८३
  2. ब्राउन सुगरसहित दुई जना पक्राउ
    कार्तिक १४, २०८३
  3. सप्तकोशीमा ४३ अर्बको नयाँ पुल निर्माणको तयारी
    कार्तिक १४, २०८३
  4. चक्रवात ‘अर्नब’को प्रभावः तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    कार्तिक १४, २०८३
  5. मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
    कार्तिक १३, २०८३
  6. धरानमा फोहोरको धुवाँले वन र बस्ती प्रभावित
    कार्तिक १३, २०८३
  7. ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’
    कार्तिक १३, २०८३
  8. विपद् प्रभावितलाई थप १६ लाख सहयोग
    कार्तिक १३, २०८३
  9. शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
    कार्तिक १३, २०८३
  10. निलम्बनमा एन–प्याब्सन
    कार्तिक १३, २०८३
  11. धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षणः कम मिहिनेतमै लाखौँ आम्दानी
    कार्तिक १३, २०८३
  12. मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
    कार्तिक १३, २०८३
  13. भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो
    कार्तिक १३, २०८३
  14. सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी
    कार्तिक १३, २०८३
  15. इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने
    कार्तिक १३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड