प्रहरीले सुन लुटेको अभियोगमा प्रहरी हवल्दार विश्वराज कुशहवा र जवान बिष्णुबहादुर थापाले पक्राउ गरि अनुसन्धान सुरू गरको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए। उनीहरूलाई निलम्बन गर्ने तयारी गरिएको डिएसपी थापाले बताए।
उनीहरूले एक जना युवकसँग दुई वटा सुनको चुरा लुटेको खुल्न आएको हो।
सताेपाटी































