मोरङ/ इलाका प्रहरी कार्यालय रानीले " सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्रगत बुधबार ४८ हजार ५ सय ८० रुपैया बराबरको अवैध सामान भन्सार बुझाएको छ।
अभियान अन्तरगत खटिएको टोलीले भारतबाट भन्सार छलेर ल्याँउदै गरेको खाद्यान्न, लत्ताकपडा समेत बरामद गरी बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाएको हो।