धरान/नेपाल नगरपालिका सघंको १ नम्बर प्रदेस समन्वय समिती बनेको छ । इलाम नगरपालिकाका प्रमुख महेस बस्नेतको संयोजकत्वमा १४ सदस्यि समिती बनेको हो ।

सह संयोजकमा मेचि नगर नगरपालिकाका प्रमुख बिमल आचार्य रहेका छन् ।सदस्यहरुमा धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदी, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ,कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ,दित्तेल नगरपालिकाकी उप प्रमुख बिनादेवी राई,शीबसतासी नगरपालिका प्रमुख चन्द्र शेर्मा,बिर्तामोड नगरपालिकाकी उप प्रमुख पबित्रा महतरा,उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो,इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेता,चौदण्डी नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी,म्याङलुङ नगरपालिकाकी उपप्रमुख पार्वती पौडेल,फुङलिङ नगरपालिकाका उप प्रमुख बमबहादुर भट्टराई र दुहवी नगरपालिकाकी उप प्रमुख सुनिता दाहाल शाह रहेका छन् ।