Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • इजरायली प्रधानमन्त्री भारतमा

इजरायली प्रधानमन्त्री भारतमा

alt
  • पुस ३०, २०७४
  • ब्लाष्ट खबर

नयाँ दिल्ली/ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ महिना अघि इजरायलको भ्रमणमा जानुभएको थियो । मोदी इजरायलको भ्रमणमा जाने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको भ्रमणको छ महिनापछि उहाँको आमन्त्रणमा इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको औपचारिक भ्रमणमा आउनुभएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । नेतान्याहु पनि इजरायलको प्रधानमन्त्रीको रुपमा गएको २५ वर्षपछि पहिलो पटक भारतको भ्रमणमा आउनुभएको हो । यसअघि करिब २५ वर्षअघि इजरायली प्रधानमन्त्री एरियल स्यारोनले भारतको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री नेतान्याहुको भ्रमणमा दलमा इजरायलको कृषि, अर्थ, सूचना प्रविधि, प्रतिरक्षालगायतको क्षेत्रका १३० जना सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको छ । उहाँसँग आइतबार अपरान्ह भारतीय विदेशमन्त्री सुषमा स्वराजले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । उहाँहरुको सम्मानमा सोमबार बिहान भारतीय राष्ट्रपति भवनमा उहाँहरुको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी प्रधानमन्त्री नेतान्याहुले यस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दलगायतसँग द्विपीक्षीय भेटवार्ता पनि गर्नुहुने भएको समाचारमा जनाइएको छ । यस भ्रमणका क्रममा भारत र इजरायलबीच कृषि, सूचना प्रविधि र आर्थिक क्षेत्रमा केही सहमति एवम् सम्झौताहरु पनि हुने बताइएको छ ।

सम्बन्धित समाचार
चुलाचुलीमा व्यावसायिक मकै खेतीको लहर

फिक्कल । केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि म ...

भगवती आधारभूत विद्यालयको साढे ३ करोड बजेट ‘फ्रिज’

विजयपुर । सुनसरीको धरान–१६ स्थित भगवती आधारभूत विद्यालयको भौतिक पूर्वाधार न ...

सामुदायिक विद्यालय सुधारको माग गर्दै उपमहानगरलाई ज्ञापनपत्र

विजयपुर । सामुदायिक विद्यालय सुधारको माग गर्दै शिक्षकहरूले धरान उपमहानगरपाल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न , सवारी सञ्चालन
असार २७, २०८३
चुलाचुलीमा व्यावसायिक मकै खेतीको लहर
असार २७, २०८३
भगवती आधारभूत विद्यालयको साढे ३ करोड बजेट ‘फ्रिज’
असार २७, २०८३
सामुदायिक विद्यालय सुधारको माग गर्दै उपमहानगरलाई ज्ञापनपत्र
असार २६, २०८३
विराटनगरमा गाँजासहित भाग्ने क्रममा पोखरीमा डुबेका युवकको शव फेला
असार २६, २०८३
युद्ध–विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
असार २६, २०८३
डण्डा सुरक्षा गुल्मको सक्रियता बढेसँगै एक करोड ७० लाखभन्दा बढीका सामान बरामद
असार २६, २०८३
जलनबाट घाइते नेपालीको निधन
असार २६, २०८३
प्रादेशिक अस्पताल भद्रपुरमा ठेकेदारको लापरबाही
असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
असार २६, २०८३
फोटो स्टुडियोबाटै नागरिकता धन्दा
असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
असार २६, २०८३
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
असार २६, २०८३
युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन
असार २६, २०८३
१२ वर्ष कैद भुक्तान गरेका व्यक्ति पुनः हतियारसहित पक्राउ
असार २५, २०८३

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क