सुनसरि ३ मा मतगणना सुरू नहुदै शिल नमिलेकाे भन्दै पुनः विवाद चुलिएकाे छ । शिलका कारण विवाद उठेपछि एमाले प्रतिनिधीले गणना अघि बढाउन दिएका छैनन्। मुचुल्का रूजु गरिदै छ।