ईटहरी / उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर घटाएका छन् । गच्छदार मतगणनाको सुरुवातवाटै पछाडि छन् । एमालेकी भगवती चौधरी अगाडि छन् । तर गच्छदारसँगको मतान्तर निरन्तर घट्दो क्रममा छ । एमाले भगवती चौधरी-१८८०० कांग्रेस विजयकुमार गच्छदार - १७२८३