इटहरी / इटहरीको मकालु बोर्डिङ स्कुलले नृत्य प्रतियोगिताको उपाधी जितेको छ ।

प्याव्सन क्षेत्रिय समन्वय समिति इटहरीले आयोजना गरेको अनतर विद्यालयमा नृत्य प्रतियोगितामा मकालु बोर्डिङ स्कुललले उपाधी जितेको स्कुलका प्रिन्सिपल थानेश्वर ढकालले बताए ।  प्रतियोगितामा व्लुमिङ लोटस इंलीस बोर्डिङ स्कुल दोश्रो र फ्युचर स्टार इंलीस बोर्डिङ स्कुल तेस्रो भएका छन् । प्रतियोगितामा २३ वटा विद्यालयको सहभागीता रहेको थियो । सुवर्ण बहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा संगित प्रतिस्ठानका महासचिव राजु केसी तथा प्याव्सन सुनसरी अध्यक्ष सुमित थापा लगायतका व्यक्तीहरुको आतिथ्यता रहेको थियो ।