धरान/तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश २ मा ३९ दल सहभागी हुने भएका छन् ।
प्रदेश २ का ८ जिल्ला निर्वाचन कार्यालयहरु स्थानीय तह निर्वाचनमा सहभागी हुन इच्छुक दलको दर्ताका आधारमा हेर्दा ३९ दल सहभागी हुने देखिएको हो ।
चुनावमा सहभागी हुने इच्छाअनुसार दर्ता भए पनि ति दलले सबै ठाउँमा उमेदवार भने नदिन सक्छन् ।
दर्ताअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, ६ मधेसबादी दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम ८ वटै जिल्लाका स्थानीय तहमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् ।
२ नम्बर प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा निर्वाचन हुँदैछ ।
असोज २ का लागि भदौ २१ देखि निर्वाचन कार्यक्रम सुरु हुँदैछ । १३६ स्थानीय तह रहेको प्रदेश नं. २ मा १ हजार २७१ वडा रहेका छन् । जसबाट प्रमुख-अध्यक्षदेखि वडा तहसम्म गरी ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।
दुई नम्बर प्रदेशमा २६ लाख ६५ हजार ७९२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
कुन जिल्लामा कति पार्टी?
जिल्लाअनुसार सप्तरीमा २७, सिरहामा २७, सर्लाही ३४, महोत्तरी २४, धनुषा ३१, रौतहट ३०, बारा ३१ र पर्सा ३१ दल स्थानीय तह निर्वाचनमा सहभागी हुन भनी जिल्लामा दर्ता छन् । जिल्लामा विभिन्न छ दलका रुपमा दर्ता र मतपत्रमा समेत चिन्ह छापिएका दलहरु एकता भएपछि दर्ता भएको राजपालाई एउटा दलमा गनिएको छ । मतपत्रमा जिल्लागत रुपमा दर्ता भएर संसदमा प्रतिनिधित्व गरिरहेका दलको चिन्ह छापिएको छ । बाँकी दल स्वतन्त्र हैसियतमा निर्वाचनमा सहभागी हुनुपर्ने प्रावधान छ ।
जिल्ला : सप्तरी
१. राष्ट्रिय जनता पार्टी
२. नेपाल लोकतान्त्रिक फोरम
३. नेपाल कम्युनिष्ट पार्टी (माले)
४. संघीय समाजवादी फोरम नेपाल
५. बहुजन शक्ति पार्टी
६. नेपाली कांग्रेस
७. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
८. नेपाल कम्युनिष्ट पार्टी (एमाले)
९. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१०. राष्ट्रिय प्रजातन्त्र पार्टी
११. नेपाल मजदुर किसान पार्टी
१२. नेपाली जनता दल
१३. नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी
१४. राष्ट्रिय शिवसेना पार्टी
१५. ग्रीन पार्टी नेपाल
१६. लोक कल्याणकारी जनता पार्टी नेपाल
१७. जन समाजवादी पार्टी नेपाल
१८. नेपाल जनता पार्टी
१९. नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादीं)
२०. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
२१. पिछडावर्ग निषाद दलित जनजाती पार्टी
२२. नयाँ शक्ति पार्टी, नेपाल
२३. देशभक्त समाज पर्यावरणीय मोर्चा (देपसा)
२४. लोक दल
२५. राष्ट्रवादी पार्टी
२६. बहुजन समाजवादी पार्टी नेपाल
२७. मधेशी जनअधिकार फोरम मधेश पार्टी
जिल्ला : सिरहा
१. नेपाल मजदुर किसान पार्टी
२. राष्ट्रिय जनता पार्टी
३ . नेपाल लोकतान्त्रिक फोरम
४. राष्ट्रिय जनमोर्चा
५. बहुजन शक्ति पार्टी
६. नेपाल कम्युनिष्ट पार्टी (माले)
७. संघीय समाजवादी फोरम नेपाल
८. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
९. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
११. नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१२. नेपाली कांग्रेस
१३. शिवसेना पार्टी
१४. नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी
१५. लोक दल
१६. चुरेभावर लोकतान्त्रिक पार्टी
१७. जनसमाजवादी पार्टी, नेपाल
१८. पिछडा वर्ग निषाद दलित जनजाति पार्टी
१९. ग्रीन पार्टी नेपाल
२०. नयाँ शक्ति पार्टी, नेपाल
२१. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
२२. राष्ट्रवादी पार्टी
२३. राष्ट्रिय जनमुक्ति पार्टी
२४. नेपाल समाजवादी पार्टी (लोहियावादी)
२५. नेपाल जनता पार्टी
२६. लोक कल्याणकारी जनता पार्टी नेपाल
२७. बहुजन समाज पार्टी नेपाल
जिल्ला : सर्लाही
१. नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२. नेपाली कांग्रेस
३. राष्ट्रिय जनमोर्चा
४. संघीय समाजवादी फोरम नेपाल
५. बहुजन शक्ति पार्टी
६. नेपाली जनता दल
७. राष्ट्रिय जनता पार्टी
८. नेपाल मजदुर किसान पार्टी
९. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१०. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
११ राष्ट्रिय प्रजातन्त्र पार्टी
१२ जनजागरण पार्टी नेपाल
१३ नेपाल लोकतान्त्रिक फोरम
१४ लिवरल डेमोक्रेटिक पार्टी
१५ राष्ट्रवादी पार्टी
१६ मुस्कान सेना नेपाल
१७ नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी
१८ लोक दल
१९ राष्ट्रिय जनमुक्ति पार्टी
२० चुरेभावर राष्ट्रिय एकता पार्टी
२१ नयाँ शक्ति पार्टी, नेपाल
२२ चुरेभावर लोकतान्त्रिक पार्टी
२३ नेपाल समाजवादी पार्टी (लोहियावादी)
२४ जनसमाजवादी पार्टी, नेपाल
२५. नेपाल कम्युनिष्ट पार्टी (मार्क्र्सवादी)
२६. बहुजन समाज पार्टी नेपाल
२७. नेपाल जनता पार्टी
२८. राष्ट्रिय जनमुक्ति पार्टी
२९. पिछडावर्ग निषाद दलित जनजाति पार्टी
३०. लोककल्याकारी जनता पार्टी नेपाल
३१. ग्रीन पार्टी नेपाल
३२. राष्ट्रिय चुरेभावर पार्टी
३३. राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी
३४. राष्ट्रिय जन एकता पार्टी
जिल्ला : महोत्तरी
१. राष्ट्रिय जनता पार्टी
२ संघीय समाजवादी फोरम नेपाल
३ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
४ नेपाल कम्युनिष्ट पार्टी (माले)
५ नेपाल लोकतान्त्रिक फोरम
६ नेपाल मजदुर किसान पार्टी
७ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
८ राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)
९ बहुजन शक्ति पार्टी
१०. नेपाल कम्युनिष्ट पार्टी (एमाले)
११ नेपाली कांग्रेस
१२ नयाँ शक्ति पार्टी, नेपाल
१३ नेपाल समाजवादी पार्टी (लोहियावादी)
१४ राष्ट्रिय शिवसेना पार्टी
१५ राष्ट्रिय जनमुक्ति पार्टी
१६ नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
१७ जनसमाजवादी पार्टी, नेपाल
१८ नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी
१९ बहुजन समाज पार्टी नेपाल
२० राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी
२१ नेपाल जनता पार्टी
२२ राष्ट्रवादी पार्टी
२३ ग्रीन पार्टी नेपाल
२४ युवा नेपाल पार्टी
जिल्ला : धनुषा
१ संघीय समाजवादी फोरम नेपाल
२ राष्ट्रिय जनता पार्टी
३ नेपाल कम्युनिष्ट पार्टी (माले)
४ नेपाल कम्युनिष्ट पाटी (संयुक्त)
५. नेपाल मजदुर किसान पार्टी
६ नेपाल लोकतान्त्रिक फोरम
७ बहुजन शक्ति पार्टी
८ नेपाली कांग्रेस
९ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१० नेपाल परिवार दल
११ दलित जनजाती पार्टी नेपाल
१२ नेपाली जनता दल
१३ नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१४ शान्ति पार्टी नेपाल
१५ नेपाल समाजवादी पार्टी (लोहियावादी)
१६ नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)
१७ नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
१८ नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी
१९ नयाँ शक्ति पार्टी, नेपाल
२० लोक कल्याणकारी जनता पार्टी नेपाल
२१ रष्ट्रिय जनता दल नेपाल
२२ मितेरी पार्टी नेपाल
२३ बहुजन समाज पार्टी नेपाल
२४ पिछडावर्ग निषाद दलित जनजाती पार्टी
२५ युवा नेपाल पार्टी
२६ जनसमाजवादी पार्टी, नेपाल
२७ नेपाल जनता पार्टी
२८ राष्ट्रवादी पार्टी
२९ ग्रीन पार्टी नेपाल
३० राष्ट्रिय जनमुक्ति पार्टी
३१ राष्ट्रिय शिव सेना पार्टी
जिल्ला : बारा
१. राष्ट्रिय जनता पार्टी
२. नेपाल परिवार दल
३. नेपाल लोकतान्त्रिक फोरम
४. राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)
५. नेपाली कांग्रेस
६. नेपाल मजदुर किसान पार्टी
७. नेपाल कम्युनिष्ट पार्टी (माले)
८. संघीय समाजवादी फोरम नेपाल
९. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
१०. नेपाली जनता दल
११. नेपाल कम्यु्निष्ट पार्टी (एमाले)
१२. राष्ट्रिय जनमोर्चा
१३. बहुजन शक्ति पार्टी
१४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
१५. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१६. नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी
१७. राष्ट्रवादी पार्टी
१८. नेपाल समाजवादी पार्टी (लोहियावादी)
१९. राष्ट्रिय जनमुक्ति पार्टी
२०. जनसमाजवादी पार्टी, नेपाल
२१. लोक दल
२२. राष्ट्रिय यर्थाथवादी पार्टी नेपाल
२३. नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
२४. विवेकशील नेपाली दल
२५. नयाँ शक्ति पार्टी, नेपाल
२६. राष्ट्रिय शिवसेना पार्टी
२७. राष्ट्रिय जन एकता पार्टी
२८. लोक कल्याणकारी जनता पार्टी
२९. देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा
३०. नेपाल जनता पार्टी
३१. लिवरल डेमोक्रेटिक पार्टी
जिल्ला : पर्सा
१. नेपाल कम्युनिष्ट पार्टी (माले)
२. संघीय समाजवादी फोरम नेपाल
२. राष्ट्रिय जनता पार्टी
३. राष्ट्रिय प्रजातन्त्र पार्टी
४. नेपाली कांग्रेस
५. नेपाल मजदुर किसान पार्टी
६. नेपाल कम्युनिष्ट पार्टी (एमाले)
७. नेपाल लोकतान्त्रिक फोरम
८. नेपाल परिवार दल
९. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
१०. बहुजन शक्ति पार्टी
११. राष्ट्रिय जनमोर्चा
१२. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१३. नेपाली जनता पार्टी
१४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
१५. राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)
१६. नेपाल समाजवादी पार्टी (लोहियावादी)
१७. राष्ट्रवादी पार्टी
१८. राष्ट्रिय यर्थाथवादी पार्टी
१९. नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
२०. नेपाल जनता पार्टी
२१. राष्ट्रिय शिवसेना पार्टी
२२. जनसमाजवादी पार्टी, नेपाल
२३. राष्ट्रिय जनमुक्ति पार्टी
२४. नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी
२५. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
२६. नयाँ शक्ति पार्टी, नेपाल
२७. मधेशी जनअधिकार फोरम मधेश
२६.जनता दल नेपाल
२७. लोक दल
२८. लोक कल्याणकारी जनता पार्टी नेपाल
२९. ग्रीन पार्टी नेपाल
३०. लिवरल डेमोक्रेटिक पार्टी
३१. राष्ट्रिय जनता दल नेपाल
जिल्ला : रौतहट
१. राष्ट्रिय जनता पार्टी
२. नेपाल मजदुर किसान पार्टी
३. संघीय समाजवादी फोरम नेपाल
४. नेपाल कम्युनष्टि पार्टी (संयुक्त)
५. नेपाली जनता दल
६. नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र)
७. नेपाली कांग्रेस
८. नेपाल कम्युनिष्ट पार्टी (एमाले)
९. नेपाल लोकतान्त्रिक फोरम
१०. नेपाल कम्युनिष्ट पार्टी (माले)
११. राष्ट्रिय जनमोर्चा
१२. नेपाल परिवार दल
१३. राष्ट्रिय प्रजातन्त्र पार्टी
१४. बहुजन शक्ति पार्टी
१५. राष्ट्रवादी पार्टी
१६. नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
१७. राष्ट्रिय शिवसेना पार्टी
१८. नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी
१९. पिछडा वर्ग निषाद दलित जनजाति पार्टी
२०. नेपाल जनता पार्टी
२१. नेपाल समाजवादी पार्टी (लोहीयावादी)
२२. चुरेभावर लोकतान्त्रिक पार्टी
२३. राष्ट्रिय यर्थाथवादी पार्टी नेपाल
२४. जनसमाजवादी पार्टी, नेपाल
२५. नयाँ शक्ति पार्टी, नेपाल
२६. लोक कल्याणकारी जनता पार्टी नेपाल
२७. बहुजन समाज पार्टी
२८. लिवरल डेमोक्रेटिक पार्टी
२९. ग्रीन पार्टी नेपाल
३०. राष्ट्रवादी एकता पार्टी