तरहरा/ सुनसरीको इटहरी स्थित तरहरामा लाईन्स क्लब स्थापना भएको छ । आफ्नै फरक पहिचान वोकेको तरहरामा सामाजिक काम गर्ने उदेश्यका साथ लाईन्स क्लब अफ तरहरा स्थापना भएको हो ।

लाईन्स क्लब अफ तरहराको संस्थापक अध्यक्षमा मणिराम श्रेष्ठ चयन भएका छन । श्रेष्ठको नेतृत्वमा २७ सदस्य समिति वनेको छ । लाईन्स क्लब अफ तरहराको सदस्यहरुमा पोषराज पोखरेल,मेनुका गिरी,माहनकुमार दाहाल,सुनिल भुषाल,सन्तोष श्रेष्ठ,निरकाजी गिरी,लक्ष्मी गिरी,कमला राई(वन)सुवास लुईटेल,विकास गिरी,विष्णु दुलाल,चेनकुमार वस्नेत,रीता भुषाल,दुर्गा पौडेल,जगत विश्वकर्मा,दिपक गजमेर,प्रुदिन निरौला,मिनकुमार खवास,मोहनवहादुर खत्री,सुर्दशन खड्का,प्रलाद दाहाल,उमेश राई,मञ्जु बन ,भरत गिरी र होमनाथ खड्का रहेका छन ।