विराटनगर/ लगातार परेको अविरल वर्षाले विराटनगर महानगरपालिको अधिकाशं वडा डुवानमा प¥र्यो । जसमध्धे एक हजार घर डुवानमा परे भने सयौंको संख्यमा विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ ।
शुक्रबार रातीदेखि परेको वर्षा र स्थानिय केसेलिया, सिंघिया खोला र नहर विराटनगरको बस्तिमा पस्दा पु¥याएको ६ तस्विर विराटनगरबाट ब्लाष्ट खबर अनलाइनकर्मी अनिल श्रेष्ठले कैद गरे । कैद गरेको तस्विरहरु स्थानिय खोला र वर्षाले छति पु¥याएको विराटनगर महानगरपालिकाको विभिन्न वडाहरुको तस्विरहरु हुन् ।