धरान /सुनसरीका बाढि प्रभाबित क्षेत्रको अवोलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवार गृहमन्त्री जर्नादश शर्मा इटहरी आउदैछन् । उनीहरु नेपाली सेनाको हेलिकप्टरमार्फत इटहरी आउने बुझिएको छ ।
गत बिहिबार साझ देखि आएको बाढिका कारण इटहरीमा आठ जनाको मृत्यु भएको । बेपत्ता हुनेको संख्या यकिन हुन सकेको छैन । बाढीबाट डुवानमा परेका हरुलाई स्थनिय प्रशासनले उद्धार गरि इटहरीका बिभिन्न मन्दीर तथा बिद्यालयहरुमा राखेका छन् ।