हिन्दु धर्म अनुसार राशिलार्इ ध्यानमा राखेर काम गर्दा फाइदा पुग्छ । राशीअनुसार काम, भाेजन, लुगा लगायत अन्य सवै विषयलार्इ ध्यान दिन जरूरी छ । यस्तो गरिएमा जीवन फलदायी र खुशी साथ बित्ने ज्योतिष शास्त्र र वास्तु शास्त्रको दाबी छ । अाज हामी कुन राशीका मानिसले कस्तो रंगको प्रयोग गर्दा फाइदा हुन्छ भन्ने जानकारी दिदैंछाैं । राशिको आधारमा रंगको चयन मेष - रातो (Red) बृष - सेतो (White) मिथुन - हरियो (Green) कर्कट - क्रीम (Cream) सिंह - रातो (Red) कन्या - हरियो (Green) तुला - सेतो (White) बृश्चिक - रातो (Red) धनु - पहेलो (Yellow) मकर - कालो (Black), खैरो(Brown), क्रीम (Cream) कुम्भ - कालो (Black), खैरो(Brown), क्रीम (Cream) मीन - पहेलो (Yellow)