चितवन/ चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार मेयर पदमा एमालेका देवी ज्ञवालीले अग्रता लिएको छ । उहाँलाई माओवादी केन्द्रकी रेणु दाहालले पच्छ्याइ रहेको छ ।

मेयर एमालेका देवी ज्ञवाली – १५५८९ माओवादी केन्द्रकी रेणु दाहाल – १५२७६ उपमेयर कांग्रेस – १७६४९ सूर्य – १३५०८