काठमाडौं/ पहिलो चरणमा चुनाव भएका स्थानीय तहको नजिता धमाधम आइरहेका छन् । पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तह मध्ये अहिलेसम्म २५९ स्थानीय तहको नतिजा आइसकेको छ । अब २४ स्थानीय तहको नतिजा आउन बाँकी छ । हेर्नुहोस् कुन–कुन स्थानीय तहको नतिजा आउन बाँकी छ ?

काठमाडौं १. काठमाडौं महानगरपालिका २. कठमाडौं तार्केश्वर नगरपालिका ३.  काठमाडौं बुढानीलकण्ठ नगरपालिका ४.  काठमाडौं चन्द्रागिरी नगरपालिका ५.  काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ललितपुर ६.  ललितपुर ललितपुर महानगरपालिका ७.  ललितपुर महालक्ष्मी नगरपालिका भक्तपुर ८.  भक्तपुर चाँगुनारायण नगरपालिका ९. भक्तपुर मध्यपुर थिमी नगरपालिका १०.  सूर्यविनायक नगरपालिका चितवन ११.  चितवन भरतपुर महानगरपालिका, एमाले १२. चितवन रत्ननगर नगरपालिका, एमाले १३.  चितवन कालिका नगरपालिका, एमाले १४.  चितवन खैरहनी नगरपालिका, एमाले कास्की १५.  पोखरा महानगरपालिका मकवानपुर १६. मकवानपुर हेटौंडा उपमहानगरपालिका काभ्रे १७. काभ्रे धुलिखेल नगरपालिका १८.  काभ्रे नमोबुद्ध नगरपालिका सिन्धुपाल्चोक १९.  सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका नुवाकोट २०. बेलकोटगढी गाउँपालिका २१. खार्पुनाथ गाउँपालिका स्थगित कालिकोट २२. कालीकोट नरहरीनाथ गाउँपालिका २३.  कालीकोट कालिका गाउँपाकिला २४.  दोलखाको मेलुङ गाउँपालिका