एजेन्सी/ पैसा कमाउनका लागि मानिसहरु के के मात्र गर्दैनन् । दिन रात मेहनत गर्दछन्, पसिना बगाउँछन् । घण्टौंसम्म मेहनत गरेपछि मात्र पैसा आफ्नो हातमा पार्छन् । तर आज हामी तपाईंलाई यस्तो महिलाबारे जानकारी दिँदैछौं जसले केही नगरी प्रत्येक महिना लाखौं कमाइरहेका छन् ।

अमेरिकाको फ्लोरिडामा बस्ने एक युवतीले निकै सजिलै लाखौं रुपैयाँ कमाइरहेकी छिन् । यी महिलाले आफ्नो पिसाब बेचेर लाखौं कमाइरहेकी छिन् ।