काठमाडौं/स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले ४५ मतका साथ अग्रता लिएको छ । नेकपा एमालेले ४० मत ल्याएर दोस्रो स्थान हासिल गरेको छ भने राप्रपाले तीन मत पाएको छ ।

लाेकान्तरबाट