गाेरखा/ गोरखाको गोरखा नगरपालिकामा मतगणना सुरु भएको छ । केही समयअघि सुरु भएको मतगणनामा हालसम्म ५० मत गनिएको छ ।
जसमध्ये कांग्रेसले ३१, माओवादी केन्द्रले १० र एमालेले ४ मत ल्याएका छन् । नयाँ शक्तिले ४ र मालेले १ मत ल्याएको छ ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved