काभ्रे/काभ्रेको मण्डन देउपुर नगरपालिका ११ जैसिथोकमा किरियापुत्रीहरुले मतदान गरेका छन् ।

नारायण प्रसाद तिबारी, ऋषि प्रसद तिवारी र कमल प्रसाद तिवारीले मतदान गरेका हुन् । उनीहरुले जैसिथोकमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।