
सेक्सको बारेमा खलेर कुरा गर्दा सम्बन्ध धेरै बलियो ।
पढेर अचम्म लाग्न सक्छ व्यवहारमा यसले ठुलो परिवर्तण ल्याँउछ । भर्खरै भएको रिसर्च अनुसार , राम्रो सम्बन्धका लागी सेक्सका बारेमा सोच्ने र कुरा गने गर्नाले पनि सम्बन्ध बलियो हुन्छ ।
रिर्सचका अनुसार धेरै सेक्सको बारेमा सोच्नाले सम्बन्ध बलियो हुन्छ । खलेर कुरा गर्दा एक अर्कामा खुलेर बोल्ने बानीको विकास हुन्छ । जसले एक अर्का विचको सम्बन्ध नजिक बनाँउछ ।
पर्सनेलिटी एंड सोशल मीडिया साइक्लोजी बुलिटेनमा भने अनुसार रिर्सचमा हर्जलियाके प्राइवेट यूनिवर्सिटी इंटरडिसिप्लनरी सेंटर साइक्लोजिस्टबाट हेट्रासेक्सुअल सामेल भएको थिए ।