वृतचित्रमा बुबाआमाले आफ्नो भावना बुझ्न नसक्दा कसरी तेस्रो लिङ्गीहरु समाजमा पीडित हुन्छन् भन्ने कथा देखाउन खोजिएको छ । करिव अढाईघण्टा लामो वृतचित्रमा तेस्रो लिङ्गीको सामाजिक पीडा देखाउने प्रयास गरिएको छ ।
उदाउदो बिहानी धरानले बिहीबार होटल रत्न इनमा वृतचित्र प्रदर्शनी गरेको हो । वृतचित्रको निर्देशक इलिन दिक्षीतले गरेका छन् । जसमा नायकको भूमिकामा रोयदीप श्रेष्ठ छन् । जसलाई तेस्रो लिङ्गीको रुपमा प्रस्तुत गरिएको छ ।
तेस्रो लिङ्गीलाई समाजमा हेर्ने धारणा परिवर्तन आओस् भन्ने उद्देश्यले वृतचित्र देखाइएको विहानीका सचिव सन्दीप राईले बताए । तेस्रो लिङ्गी सम्बन्धी वृतचित्र 'म होइन म'
धरान/तेस्रो लिङ्गी सम्बन्धी निर्माण भएको वृतचित्र ‘म होइन म’ धरानमा बिहीबार प्रदर्शित गरिएको छ ।
वृतचित्रमा बुबाआमाले आफ्नो भावना बुझ्न नसक्दा कसरी तेस्रो लिङ्गीहरु समाजमा पीडित हुन्छन् भन्ने कथा देखाउन खोजिएको छ । करिव अढाईघण्टा लामो वृतचित्रमा तेस्रो लिङ्गीको सामाजिक पीडा देखाउने प्रयास गरिएको छ ।
उदाउदो बिहानी धरानले बिहीबार होटल रत्न इनमा वृतचित्र प्रदर्शनी गरेको हो । वृतचित्रको निर्देशक इलिन दिक्षीतले गरेका छन् । जसमा नायकको भूमिकामा रोयदीप श्रेष्ठ छन् । जसलाई तेस्रो लिङ्गीको रुपमा प्रस्तुत गरिएको छ ।
तेस्रो लिङ्गीलाई समाजमा हेर्ने धारणा परिवर्तन आओस् भन्ने उद्देश्यले वृतचित्र देखाइएको विहानीका सचिव सन्दीप राईले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
वृतचित्रमा बुबाआमाले आफ्नो भावना बुझ्न नसक्दा कसरी तेस्रो लिङ्गीहरु समाजमा पीडित हुन्छन् भन्ने कथा देखाउन खोजिएको छ । करिव अढाईघण्टा लामो वृतचित्रमा तेस्रो लिङ्गीको सामाजिक पीडा देखाउने प्रयास गरिएको छ ।
उदाउदो बिहानी धरानले बिहीबार होटल रत्न इनमा वृतचित्र प्रदर्शनी गरेको हो । वृतचित्रको निर्देशक इलिन दिक्षीतले गरेका छन् । जसमा नायकको भूमिकामा रोयदीप श्रेष्ठ छन् । जसलाई तेस्रो लिङ्गीको रुपमा प्रस्तुत गरिएको छ ।
तेस्रो लिङ्गीलाई समाजमा हेर्ने धारणा परिवर्तन आओस् भन्ने उद्देश्यले वृतचित्र देखाइएको विहानीका सचिव सन्दीप राईले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।