
विजयपुर/धरानमा एयरपोर्ट निर्माणको प्रारम्भिक कार्य भोली (शुक्रबार)बाट सुरु हुने भएको छ ।
प्रारम्भिक चरणमा भोली ड्रोन क्यामराको प्रयोग गरेर एयरपोर्ट निर्माणको सर्बे गर्न लागिएको धरान उपमहानगरपालीकाले जनाएको छ । धरानमा एयरपोर्ट बनाउन आबश्यक जग्गा उपलब्ध गराउने भन्दै धरान उपमहानगरपालीकाले एक साता अघिमात्र पर्यटन मन्त्रालयमा पत्र पठाएको थियो ।
मन्त्रालयले पत्र पाउन साथ नागरीक उड्यन प्राधिकरणको टोलि सर्बे गर्न ड्रोन क्यामरा लिएर धरान आइपुगेको हो ।
र याे पनि पढ्रनुहाेस्