मालदिभ्सबाटै लोकगीत सार्वजनिक (भिडियाेसहित)
धरान/रियान सारु मगरले ‘कठै मेरो कर्म’ बोलको लोक दोहोरी गीत मालदिम्भबाट सार्वजनिक गरेका छन् ।
युट्युवमा हेर्न सकिने उनको गीतमा उनी स्वयम मोडलको रुपमा छन् । गीतमा सपना सुनारको पनि अभिनय देख्न सकिन्छ । एसपी राना मगर र टछीकापुन मगरको गायन रहेको गीत लाङ्घाली म्युजिक भिडियोले बजारमा ल्याएको उनले फेसबुक म्यासेन्जरमा बताए ।
गीतमा मुना थापा मगरको प्रस्तुती रहेको छ । उनले मालदिभ्सबाटै गीत सार्वजनिक गरेकासमेत बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































