गायक भीम र अनिलाले गरे भेडेटारको चर्चा -भिडियाेसहित
धरान/पूर्वको पर्यटनकीय भेडेटारलाई आधार मानेर गायक भीम लिम्बू र गायिका अनिला रााईले सोल्टीज्यू बोलको गीत गाएका छन् ।
उनीहरुले पूर्वको पर्यटकीय बजार भेडेटारमा घुम्नको लागि आग्रह पनि गरेका छन् । गीतमा भेडेटार घुम्ने रहर व्यक्त गरिएको छ । भेडेटार घुम्ने रहर पुरानो भन्दै गीतमा भेडेटारलगायत पुर्वको विभिन्न रमणीय स्थलहरुको बयान गरिएको छ । चर्चित संगीतकार ताराप्रकाश लिम्बूले संगीत गरेका हुन् भने शब्द रचना रमण सुबेदीको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































