धरान/बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सेवा समूहका कर्मचारीलाई नगरपालिका र गाउापालिका अन्तर्गत वडामा खटाउने निर्णय प्रमुख जिल्ला अधिकारीले गर्न पाउने निर्णय गरेको छ । अब राजपत्र अनंकित कर्मचारीहरुलाई सिडिओले काममा खटाउन सक्ने भएका छन् । बिहिबार बसेको बैठकले बैठकले विश्व बैंकको १० अर्ब ७० करोड सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।