धरान/निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको उमेद्धारी दर्ता बैशाख १६ गते गर्नेगरि कार्य तालिका सार्बजनिक गरेको छ ।

सरकारले चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

मुख्यरनिर्वाचन अधिकृतको कार्यलय, गाउँपालिकारनगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर्नु पर्नेछ । आयोगको बिज्ञप्तिमा उल्लेख छ ।

१७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । निर्बाचन कार्यतालिकका हेर्नुहोस्