एजेन्सी / समुन्द्र र नदी किनारमा बसेको बस्ती त तपाइले देख्नुभएको नै होला तर के तपाइले बीच समुन्द्रमा बसेको गाउ देख्नु भएको छ । संसारकै एक मात्र यस्तो गाउँ हो जो १३०० वर्ष देखि बीच समुन्द्रमा तैरिरहेको छ ।

यो समुन्द्रमा तैरिरहेको बस्ती हो जो चीनको फुजियान राज्यको दक्षिण पूर्वको निंगडे सिटी नजिकै रहेको छ । यस बस्तीमा सात हजार माझी बस्ने गर्दछ ।बिश्वकै एक मात्र यस्तो बस्ति हो जो पूर्णरुपमा पानीमा तैरिरहेको छ । यस बस्तीमा बस्ने माझीलाई स्थानीय भाषामा टांका भने गरिएको छ ।

तत्कालिन समयमा शासकको उत्पीडनका करण उनिहरु यो स्थानमा आएर बसेको बताईन्छ ।