
जसमध्ये ५० भन्दा बढी एकै गाउँका रहेको जनाइएको छ । मृतकको संख्या अझ बढ्नसक्ने जनाइएको छ । यसका अलावा पाकिस्तानमा हिमसखलनका कारण १४ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतको जम्मू कश्मीर तथा हिमाञ्चल प्रदेशको केही हिस्सामा पनि मध्यम स्तको हिमस्खलनको चेतावनी जारी गरिएको छ । अफगानी अधिकारीहरुले हिमस्खलन तीन दिनको भारी वर्फबारीका कारण भएको हो ।
जसको कारण मध्य तथा पूर्वोत्तर प्रान्तमा सयौं घरहरु ध्वस्त भएका छन् तथा सडक अवरुद्ध भएका छन् ।